Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

रुसी कूटनीतिज्ञहरुलाई देश निकाला गर्ने घोषणा

रुसी कूटनीतिज्ञहरुलाई देश निकाला गर्ने घोषणा

  • काठमाडौं। अमेरिकाले १२ रुसी कूटनीतिज्ञहरुलाई देश निकाला गर्ने घोषणा गरेको छ। युक्रेनमा आक्रमण गरेको भन्दै अमेरिकाले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएको छ। हरेक हिसाबले रुसलाई दबाब दिइरहँदा अमेरिकाले रुसी कूटनीतिज्ञलाई पनि देश निकाला गर्ने बताएको हो।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij