Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ख्याल नगर्दा बालिकाको गयो ज्यान

ख्याल नगर्दा बालिकाको गयो ज्यान

  • घरको कौसीबाट खसेर दुई वर्षकी बालिकाको ज्यान गएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका ८ मा घरको कौसीबाट खसेर दुई वर्षकी बालिकाको ज्यान गएको छ ।

    AGNI GROUP

    आफ्नै घरको कौसीबाट खसेर भुपाल श्रेष्ठकी दुई वर्षकी छोरी हेनिसा श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टाउको गम्भीर चोट लागेकी घाइते बालिकाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij