
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । आज सातको तेस्रो दिन मंगलबार नेप्से प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घटेको छ ।
यस अवधिमा नेप्से ०.२४ अंकले घटेर सूचक २६३४.४१ विन्दुमा आएको हो । ५ लाख ६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको ८१७ कित्ता सेयर कारोबार भएका छन् ।
यस सेसनमा ३० वटा कारोबार भएको छ । १२ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी २ कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij