Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । रुस र युक्रेनमा बीच भएको आक्रमण रोकिन नसक्दा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ सकमक्षीबीच यस बारेमा छलफल हुन लागेको छ।
आज बाइडेन र सीबीच टेलिफोन वार्ता हुँदैछ । न्युज एजेन्सीका अनुसार रुसलाई आर्थिक तथा सैन्य सहायता नदिन बिसयमा बाइडेनले सीसँग छलफल गर्ने लागेका हुन् । चीनले बाइडेनको आग्रह मानेन भने अमेरिकाले चीनविरुद्ध कदम चाल्ने बाइडेनले चेतावनी दिनेछन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनका अनुसार चीनले रुस–युक्रेन द्वन्द्वमा कसको पक्षमा हो भनेर स्पष्ट पार्नुपर्छ। चीनले युद्धले कहिल्यै समस्या समाधान हुन नसक्ने बताउँदै आएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij