Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बराबरीमा रोकियो सिटी

बराबरीमा रोकियो सिटी

  • काठमाडौँ । म्यानचेस्टर सिटीले सोमबार इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको छ । यो बराबरीसँगै सिटीले शीर्ष स्थानमा ६ अंकको स्पष्ट अग्रता बनाउने मौका गुमायो।

    onlinepatrika
    Arghakhachi

    सोमबार राति भएको खेलमा सिटीले दबाब कायम राखे पनि गोल गर्न नसक्दा खेल बराबरीमै टुंगियो। यो सँगै लिगको शीर्षस्थानमा रहेको सिटीले २९ खेलबाट ७० अंक जोडेको छ।

    AGNI GROUP

    दोस्रो स्थानमा रहेको लिभरपुलले २८ खेलबाट ६६ अंक बनाएको छ। तेस्रो स्थानमा रहेको चेल्सीको समान खेलबाट ५९ अंक छ। यता सिटीलाई बराबरीमा रोकेको क्रिस्टल प्यालेसको ३४ अंक छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij