Logo

Jul 18 2025 | २०८२, साउन २ गते

Jul 18 2025 | २०८२, साउन २ गते

दुई हजार पाँच सय रूपैयाँले बढ्यो सुन 

दुई हजार पाँच सय रूपैयाँले बढ्यो सुन 

  • काठमाडाैँ । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

    images
    images
    images

    मंगलबार सुन प्रतितोला एक लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला  १४ सय १० रुपैयाँमा कारोबार भएको थियो। 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij