Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पल शाहलाई १२ दिन थुनामा राख्न अनुमति

पल शाहलाई १२ दिन थुनामा राख्न अनुमति

  • काठमाडौं/ नाबालिकामाथि बलत्कारको अभियोगमा एक साता अगाडि पक्राउ परेका पूर्णबिक्रम (पल) शाहलाइ १२ दिन थुनामा गरी अनुसन्धान गर्न जिल्ला आदातल तनहुँले आदेश दिएको छ । जिल्ला अदालत तनहुँले फागुन १५ गते आइतबार ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो । हिजो शनिवार सरकारी बिदा भएकोले आज प्रहरीले पललाई पुनः म्याद थपका लागि अदालतमा हाजिर गराएको थियो। 

    onlinepatrika
    Arghakhachi

    जिल्ला अदालतले यसअघि हिरासतमा राखेर अनुसन्धान गर्न दिएको समयमा अनुसन्धान प्रक्रिया पुरा हुन नसकेको म्याद थपका लागि आज अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डिएसी युवराज खड्काले जानकारी दिए । आफूलाई जबरजस्ती करणी गरेको आरोपमा एक किशोरीले गत फागुन ११ गते बुधबार तनहुँ प्रहरीमा उजुरी दर्ता गरेकी थिइन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij