Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

साढे ५ हजार कोरोना पुष्टि

साढे ५ हजार कोरोना पुष्टि

  • काठमाडौँ । भारतमा थप ५ हजार ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ९१४ जना निको भएका छन् भने २८८ जना संक्रमितको मृत्यु भएको छ।

    images
    images
    images

    यससँगै भारतमा सक्रिय संक्रमितको संख्या ७४ हजारको हाराहारीमा छ। भारतमा ८ हजार ९४४ जना गम्भीर संक्रमित रहेको वर्ल्डमिटरले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij