Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ९ हजार ६६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहीँ अवधिमा १० हजार ५५७ जना कोरोना संक्रमणबाट निको भएका छन् भने २४४ जना संक्रमितको मृत्यु भएको छ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या एक लाख २० हजारमा झरेको छ। कोरोना संक्रमण दर घटेसँगै भोलि सोमबारदेखि कोरोना सम्बन्धी सम्पूर्ण प्रतिबन्धहरु हटाउने तयारी गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij