May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ – भारतमा ५५ हजार ७३८ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २४ हजार ७०७ जना कोरोना संक्रमित थपिएका छन् भने ४९६ जना संक्रमितको मृत्यु भएको छ ।
अहिले भारतमा कोरोना संक्रमितको संख्या ३ लाखमा झरेको छ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij