Jun 06 2026 | २०८३, जेठ २३ गते
विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख १७ हजार ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यही अवधिमा २७ लाख ३९ हजार ८५० जना निको भएका छन् भने १० हजार ९९७ जना संक्रमितको मृत्यु भएको छ ।
संक्रमणदर घट्ने क्रम सुरु भएपछि निको हुने र मृतकको संख्या केही बढेको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij