Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अनुसन्धानले भन्यो, 'घरभित्रै कोरोना मार्ने औषधी'

अनुसन्धानले भन्यो, 'घरभित्रै कोरोना मार्ने औषधी'

  •  एजेन्सी ।  मुख कुल्ला गर्न प्रयोग गरिने माउथवासले ३० सेकेन्डभित्र कोरोना भाइरसलाई मार्नसक्ने प्रयोगशालामा गरिएको एक अध्ययनले देखाएको छ। कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले माउथवाससँगको संसर्गले भाइरसलाई नष्ट गर्न सहयोग पुग्नसक्ने आशाजनक सङ्केतहरू पाइएको बताएका हुन्।अध्ययनले र्‍यालमा रहेका भाइरसलाई माउथवासले मार्न सहयोग गर्न सक्ने देखाए पनि यसलाई कोरोनाभाइरसको उपचारका लागि प्रयोग गर्न सकिन्छ भन्ने कुनै पनि सङ्केत पाइएको छैन किनकी यो श्वासप्रश्वासको नली र फोक्सोसम्म पुग्दैन।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij