Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ललितपुरका चोकमा ‘इन्टलिजेन्स’ ट्राफिक लाइट

ललितपुरका चोकमा ‘इन्टलिजेन्स’ ट्राफिक लाइट

  • ललितपुर महानगरपालिका मुख्य चोकहरूमा ‘इन्टलिजेन्स ट्राफिक कन्ट्रोल सिस्टम’ जडान गर्ने भएको छ । सडक विभागको ढिलाईका कारण ललितपुर महानगरपालिका आफैंले आफ्ना ६ वटा चोकमा सिस्टम जडान गर्न लागेको हो ।

    images
    images
    images

    ललितपुरको कुपन्डोल, हरिहरभवन चोक, झम्सीखेल जाने चोक, धोबीघाट चोक, जाउलाखेल र लगनखेलमा यस्तो लाइट सिस्टम जडान गर्न लागिएको उनले बताए । सडक विभागले ट्राफिक जाम व्यवस्थापन गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा ट्राफिक लाइट जडान गर्न लागिएको महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।

     

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij