Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछ : सस्मित पोखरेल

विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछ : सस्मित पोखरेल

  • काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह सदनमा उपस्थित हुँदा विपक्षीसँग सोध्ने प्रश्न नै देखिएको तर्क गरेका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले सोचेभन्दा कम प्रश्न प्रधानमन्त्री सदनमा जाँदा आएको बताए ।

    onlinepatrika
    Arghakhachi

    उनले भने, ‘प्रधानमन्त्रीलाई अप्ठ्यारो हुने भएको भए त सुरूमै जानुहुन्थेन नि १ उहाँ प्रस्तुत हुँदा सोध्ने प्रश्नहरू नै रहेनछन् । एकदमै कम प्रश्नहरू आए, जति हामीले सोचेका थियौँ, जति प्रधानमन्त्रीले प्रश्नहरू आउँछ भनेर सोच्नुभएको थियो, त्यो हिसाबको प्रश्न नै थिएन ।’

    AGNI GROUP

    उनले फेरि आवश्यकता अनुसार प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्ने बताए ।

    उनले थपे, ‘मैले योभन्दा अगाडि पनि भनेको थिएँ, यदि आवश्यक पर्‍यो भने प्रधानमन्त्रीज्यूले सदनमा सम्बोधन गर्नुहुन्छ । उहाँलाई अप्ठ्यारो छैन भन्ने कुरा त अस्तिको सम्बोधनबाट पनि देखिहाल्यो नि !’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट