Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

कांग्रेसको संस्थापनइतर समूहका युवाले डाके भेला

कांग्रेसको संस्थापनइतर समूहका युवाले डाके भेला

  • काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका युवा नेताहरूले बेग्लै भेला राखेका छन् । पार्टी विभाजनबाट रोक्न र आगामी रणनीतिबारे छलफल गर्न भन्दै युवा नेताहरूले भेला राखेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न ‘बृहत् युवा भेला’ आयोजना गरिएको युवा नेता भूपेन्द्रजंग शाहीले बताए। भेला जेठ ३० गतेको लागि तय भएको छ ।

    AGNI GROUP

    उनका अनुसार भेला चाबहिलस्थित नवदुर्गा पार्टी भेन्युमा दिउँसो २ बजेबाट सुरु हुनेछ। भेला विशेष महाधिवेशनबाट असन्तुष्ट युवाहरू सहभागी हुनेछन् ।

    सभापति गगन थापासँग इतर पक्षका नेता पूर्णबहादुर खड्काको सहमतिको सम्भावना कमजोर बन्दै गइरहेको बेलामा युवाहरूले भावी रणनीति तय गर्नको लागि भेला राखेका हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट