Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

ईश्वर कार्की प्रहरीको एआइजीमा बढुवा सिफारिस

ईश्वर कार्की प्रहरीको एआइजीमा बढुवा सिफारिस

  • काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    बढुवा समितिको शुक्रबार बसेको बैठकले कार्कीलाई रिक्त रहेको एआइजी पदमा बढुवा सिफारिश गरेको हो । तत्कालिन एआइजी दानबहादुर कार्की आइजीपीमा बढुवा भएको एआइजीमा कार्कीलाई बढुवा सिफारिस गरिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij