Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

एमाले केन्द्रीय सदस्य शाह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

एमाले केन्द्रीय सदस्य शाह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

  • काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल लगायतका नेताहरुले पार्टीमा स्वागत गरे ।

    onlinepatrika
    Arghakhachi

    यसअघि भीम रावललाई नेकपा एमालेले कारबाही गरेपछि उनी पनि रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा जोडिएका थिए ।

    AGNI GROUP

    २०७४ को चुनावमा प्रदेश सांसद जितेका बाजुराका शाह सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला, आर्थिक योजना मन्त्रीसमेत बनेका थिए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij