Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग विदाइ भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खापुङ आफ्ना उत्तराधिकारी दानबहादुर कार्कीका साथ उपस्थित हुनुभएको थियो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij