Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदद्वारा सर्वोच्चमा रिट दर्ता

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदद्वारा सर्वोच्चमा रिट दर्ता

  • काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । प्रदेशसभाका ७४ जना सांसदहरूले संविधानको धारा १६८(३) बमोजिम गठन भएको सरकार असंवैधानिक भएको दाबी गर्दै मंगलबार रिट दायर गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    रिट दर्ता भएको जानकारी दिँदै मधेस प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले प्रदेश प्रमुखले बहुमत प्रमाणित नगरी हतारमा सरकार गठन गरेको आरोप लगाए। उनका अनुसार सो प्रक्रिया संविधान र संसदीय अभ्यासविपरीत भएको भन्दै न्यायिक समीक्षा माग गरिएको हो ।

    AGNI GROUP

    सर्वोच्च अदालतले उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि कात्तिक २६ गते पेसी तोकेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij