Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

निकोलस भुसाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न सर्वोच्चको परमादेश

निकोलस भुसाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न सर्वोच्चको परमादेश

  • काठमाडौँ । सर्वोच्च अदालतले निकोलस भुसाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्ने गरी निर्णय लिन परमादेश जारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    सोमबार न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले बन्दीप्रत्यक्षीकरणको रिट खारेज गर्दै भुसाललाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न परमादेश दिएको हो ।

    AGNI GROUP

    भुसालले कात्तिक २० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दा कारण देखाऊ आदेश र अदालतमा उपस्थित गर्न आदेश दिएको थियो ।  

    सामाजिक सञ्जालमा व्यक्त गरको अभिव्यक्तिलाई आधार बनाउदै प्रहरीले भुसाललाई प्रहरीले भुसाललाई कात्तिक १८ गते गोरखाको आश्रमबाट पक्राउ गरेको थियो ।

    उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij