Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

अन्जना बिशंखे प्रचण्डकै कित्तामा

अन्जना बिशंखे प्रचण्डकै कित्तामा

  • काठमाडौँ । माओवादी केन्द्रकी नेतृ अन्जना बिशंखे नेपाली कम्युनिष्ट पार्टीमा गएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    यसअघि एकता प्रक्रियामा असहमति जनाउदै जनार्दन शर्माको पक्षमा लागेकी बिशंखे एकतालाई स्वीकार गर्दै नेपाली कम्युनिष्ट पार्टीमै लाग्ने निर्णय गरेकी हुन् ।

    AGNI GROUP

    बिशंखे गत मंगलबार जनार्दन शर्माले गरेको पत्रकार सम्मेलनमा समेत उपस्थित रहेकी थिइन् । अब भने उनले जनार्दनलाई छोडेर प्रचण्डकै कित्तामा उभिएकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij