Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

पाकिस्तानले जित्यो हङकङ सिक्सेसको उपाधि

पाकिस्तानले जित्यो हङकङ सिक्सेसको उपाधि

  • काठमाडौं । पाकिस्तानले हङकङ सिक्सेस क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानले फाइनलमा कुवेतलाई ४३ रनले पराजित गर्दै उपाधि जितेको हो । पाकिस्तानले दिएको १३६ रनको लक्ष्य पछाएको कुवेत ५.१ ओभरमा अल आउट हुदै ९२ रन बनाएको थियो ।

    onlinepatrika
    Arghakhachi

    यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै ६ ओभरमा ३ विकेट गुमाएर १३५ रन बनाएको थियो । पाकिस्तानले हङकङ सिक्सेसको उपाधि जितेकोयो छैटौं पटक हो । यसका साथै पाकिस्तान सबैभन्दा बढी पटक यो उपाधि जित्ने देश बनेको छ । पछिल्लो पटक पाकिस्तानले २०११ मा यो उपाधि जितेको थियो । पाकिस्तानपछि इङल्याण्ड र दक्षिण अफ्रिकाले ५-५ यो उपाधि जितेका छन् भने श्रीलंकाले २ पटक यो उपाधि जितेको छ । त्यस्तै भारत अस्ट्रेलिया र वेस्ट इन्डिजले एक एक पटक यो उपाधि जितेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij