Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । कुवेत हङकङ सिक्सेस क्रिकेटको फाइनलमा पुगेको छ । सेमिफाइनलमा कुवेतले इङल्याण्डलाई ३७ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । कुवेतले दिएको १४३ रनको लक्ष्य पछाएको इङल्याण्डले ६ ओभरमा ३ विकेट गुमाउदै १०५ रन बनाए पछि कुवेतले खेल ३७ रनले पराजित गरेको छ ।
यस अघि कुवेतले पहिला ब्याटिंग गर्दै ६ ओभरमा ५ विकेट गुमाएर १४२ रन बनाएको थियो ।अब फाइनलमा कुवेतले पाकिस्तानको सामना गर्ने भएको छ । फाइनल खेल आजै हुदैछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij