Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

धनुषास्थित नेपाल- भारत सीमा तीन दिनका लागि बन्द हुने

धनुषास्थित नेपाल- भारत सीमा तीन दिनका लागि बन्द हुने

  • काठमाडौँ । भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधान सभा निर्वाचनका कारण धनुषा जिल्लाको नेपाल–भारत सीमावर्ती नाकामा आवागमन तीन दिनका लागि बन्द हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार कात्तिक २२ गते साँझ ६ बजेदेखि २५ गते साँझ ६ बजेसम्म नेपाल–भारत सीमा नाकामा मानवीय तथा आकस्मिक सेवाबाहेक सम्पूर्ण आवागमन पूर्ण रूपमा रोक लगाइएको छ ।

    AGNI GROUP

    बिहारमा दोस्रो चरणको निर्वाचन नोभेम्बर ११ ( कार्तिक २५ ) गते हुदैछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट