Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

रास्वपाका दुई लाख ४१ हजारभन्दा बढी सदस्य

रास्वपाका दुई लाख ४१ हजारभन्दा बढी सदस्य

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य संख्या दुई लाख ४१ हजारभन्दा बढी पुगेको छ । कुल दुई लाख ४१ हजार ७९९ प्रमाणित सदस्य संख्या एक लाख ७३ हजार ५९ छ ।

    onlinepatrika
    Arghakhachi

    चितवनको सौराहामा जारी केन्द्रीय समितिको विस्तारित बैठकमा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री कवीन्द्र बुर्लाकोटीले सदस्य संख्याबारे जानकारी दिएका हुन् ।

    AGNI GROUP

    प्रतिवेदनअनुसार कुल सदस्य संख्याको १४ प्रतिशत महिला छन् । आदिवासी जनजाति १९.३ प्रतिशत, दलित ७.३ प्रतिशत, मधेशी चार प्रतिशत, थारू १.५ प्रतिशत र मुस्लिम १.१ प्रतिशत रहेका प्रतिवेदनमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट