Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । एनआईसी एसिया बैंकमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्यले कार्यभार सम्हालेका छन् ।
बैंक सञ्चालक समितिले उनलाई सोमबार सीईओ नियुक्त गरेको थियो । शाक्यले आज बिहीबार कार्यभार सम्हालेका हुन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij