Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको सीईओमा फुयाँल नियुक्त

एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको सीईओमा फुयाँल नियुक्त

  • काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) मा निरञ्जन फुयाँल नियुक्त भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आज बुधबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले फुयाँललाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो ।

    AGNI GROUP

    उनको नियुक्ति आजैदेखि लागू हुने बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij