Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

इडब्लुभिएलका खेल अब काठमाडौँमा

इडब्लुभिएलका खेल अब काठमाडौँमा

  • काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करण रोकिएकै अवस्थाबाट पुन: सुचारु हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोजक इन्फिनिटी ड्रिम्सले मङ्गलबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता यही कात्तिक २६ देखि २९ सम्म चल्ने जानकारी दिएको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा हुनेछ ।

    AGNI GROUP

    इडब्लुभिएलको दोस्रो संस्करण गत भदौ २० देखि २८ गतेसम्म पोखरा रङगशालास्थित कभर्डहलमा भईरहेको थियो । तर, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण प्रतियोगिता  स्थगित गरिएको थियो ।

    आयोजकले डेढ महिनापछि आयोजकले नयाँ मिति घोषणा गरेको हो । लिगका कूल १६ मध्ये ९ खेल सम्पन्न भइसकेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij