Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

जनार्दनको शैली कसैलाई मनपरेको छैन- प्रचण्ड

जनार्दनको शैली कसैलाई मनपरेको छैन- प्रचण्ड

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्माको शैली कसैलाई मननपरेको टिप्पणी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    माओवादी केन्द्रको सचिवालयको बैठकपछि प्रतिक्रिया दिदै प्रचण्डले बैठक राम्रोसँग चलिरहेको बेला आफ्ना धारणा राखेर बाहिरिएको बताउदै उनको शैली कसैलाई मननपरेको बताएका हुन् ।

    AGNI GROUP

    उनले केन्द्रीय कमिटीको बैठकसम्म जनार्दन पनि सहमतिमा आउने दाबि गर्दै उनको आरोप अराजक भएको बताएका छन् ।

    पेरिसडाँडामा भएको सचिवालय बैठकमा जनार्दन शर्माले आफ्नो धारणा राख्दै एकीकृत समाजवादीसँगको एकताले पार्टीलाई असर गर्ने बताएका थिए । बैठकबाट बाहिरिदै उनले आन्तरिक एकता बलियो नबनाएर अन्य दलसँगको एकता गर्न नहुने पक्षमा आफु रहेको बताएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij