Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

नेप्से ३४.२२ अंकले बढ्यो, ७ अर्ब ५१ करोडको कारोबार

नेप्से ३४.२२ अंकले बढ्यो, ७ अर्ब ५१ करोडको कारोबार

  • काठमाडौँ । नेप्से आज बढेको छ । विहिबार नेप्से ३४.२२ अंकले बढेर २६००.३८ विन्दुमा पुगेर रोकिएको छ । आज ३१९ कम्पनिका २ करोड ६० लाख १० हजार ७१८ कित्ता शेयर ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ मा कारोबार भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    आज म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।आज गुराँस लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुपर मादी हाइड्रोको शेयरमा ९.५४ प्रतिशतले बढेको छ । त्यसैगरी आज एनआइबिएल स्टेबल फण्डको शेयर ५.७० प्रतिशतले घटेको छ ।

    AGNI GROUP

    त्यस्तै आज सबै भन्दा बढी हिमालयन बैंकको प्रमोटर शेयरको एक अर्ब ६६ करोड ५० बराबरको कारोबार भएको छ भने राढ़ी विद्युत कम्पनिको ३७ करोड ६० लाख बराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij