Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

प्रधानमन्त्री कार्कीले बोलाएको त्रिपक्षीय छलफलमा जेनजीबाट यी १३ जना सहभागी हुने

प्रधानमन्त्री कार्कीले बोलाएको त्रिपक्षीय छलफलमा जेनजीबाट यी १३ जना सहभागी हुने

  • काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले बोलाएको त्रिपक्षीय छलफलमा जेनजी समुहबाट १३ जना सहभागी हुदैछन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकार, राजनीतिक दलहरुसहितको छलफलमा  जेनजीबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर सहभागी हुदै छन् । 

    AGNI GROUP

    यस छलफलमा राजनीतिक दलहरुबाट दोस्रो र तेस्रो तहका नेताहरु सहभागी हुने बताइएको छ । 

    प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगूवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् । छलफल आज केहीबेरमा बालुवाटारमा हुदै छ । बैठकमा निर्वाचन केन्द्रित छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij