Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

एमालेको पार्टी कार्यालय पुन:निर्माण विदेशमा रहेका युवाले गर्ने

एमालेको पार्टी कार्यालय पुन:निर्माण विदेशमा रहेका युवाले गर्ने

  • काठमाडौं । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको नेकपा (एमाले) केन्द्रीय कार्यालयको पुन:निर्माण विदेशमा रहेका नेपाली युवाहरूले गर्ने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    पार्टी कार्यालय भवन पुन:निर्माणका लागि करिब १० करोड रुपैयाँ लाग्ने र  सो लागत विदेशमा रहेका युवाहरूले जुटाउने घोषणा गरेकाे  एमाले नेता महेश बस्नेतले जानकारी दिनुभयो ।

    AGNI GROUP

    बस्नेतले भन्नुभयो -पार्टीले जलेकै भवनलाई पुन:निर्माण गरेर पुन: पार्टी कार्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गरेसँगै विभिन्न देशमा रहेका युवाहरूले फोन गरेर “कार्यालय हामी बनाइदिन्छौं” भन्ने प्रतिबद्धता जनाएका छन् ।

    बस्नेतले  युवाहरूको यस योगदानलाई “देशभक्ति र पार्टीप्रतिको समर्पणको प्रेरणादायी उदाहरण” भएको जनाउदै यसको समन्वय  onf ले गर्ने जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij