Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा नेकपाका नेताहरू आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् ।
दल दर्ता गरेसँगै विप्लव नेतृत्वको नेकपा पनि अब चुनावमा जाने भएको छ ।
देश र जनताको चाहना र अहिलेको वस्तुस्थितिलाई बुझेर आफूहरूले आयोगमा आएर दल दर्ताको लागि निवेदन दिएको प्रवक्ता प्रकाण्डले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij