Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

युभेन्टसका मुख्य प्रशिक्षक इगोर बर्खास्त

युभेन्टसका मुख्य प्रशिक्षक इगोर बर्खास्त

  • काठमाडौँ । इटालियन सिरी ए क्लब युभेन्टसले आफ्ना मुख्य प्रशिक्षक इगोर ट्युडरलाई बर्खास्त गरेको छ । क्लबको पछिल्ला खेलमा खराब प्रदर्शनपछि इगोरलाई युभेन्टस व्यवस्थापनले बर्खास्त गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    युभेन्टसले लगातार तीन हार र आठ खेलमा जितविहीन यात्रा पछि सोमबार प्रशिक्षकलाई बर्खास्त गरेको छ ।

    AGNI GROUP

    युभेन्टसले सेप्टेम्बर १३ पछि जित हासिल गरेको छैन भने गएराती युभेन्टस लाजियोसँग १-० ले पराजित भएको थियो । हाल युभेन्टस ८ खेलमा १२ अंकसहित आठौ स्थानमा रहेको छ ।

    याअघि लाजियो, मार्सेली जस्ता क्लबको प्रशिक्षक रहेका इगोर गत मार्चमा युभेन्टसमा आएका थिए ।उनको नेतृत्वमा युभेन्टसले २४ खेलमा १० जित, ८ बराबरी र ६ हार बेहोरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij