Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

नेपाल काभा भलिबलमा श्रीलंकासँग सोझो सेटमा पराजित

नेपाल काभा भलिबलमा श्रीलंकासँग सोझो सेटमा पराजित

  • काठमाडौं । नेपाल बंगलादेशको ढाकामा जारी काभा कप पुरुष भलिबलको अन्तिम लिग खेलमा श्रीलंकासँग सोझो सेटमा पराजित भएको छ । सोमबार सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ३-० को सोझो सेटमा पराजित भएको हो ।

    onlinepatrika
    Arghakhachi

    श्रीलंकाले नेपाललाई २५-१८, २५-१७, २५-२० ले पराजित गरेको छ । नेपालको यो पाँचौं खेलमा चौथो हार हो । नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो । यसअघि नेपाल तुर्कमेनिस्तान, अफगानिस्तान र बंगलादेशसँग पराजित भएको थियो ।

    AGNI GROUP

    अब लिग चरणमा ५ खेलबाट ४ अंक जोडेको नेपालले पाँचौ स्थानको प्लेअफका लागि माल्दिभ्ससँग भोली खेल्ने तालिका रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij