Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

नब नियुक्तिमन्त्रीद्वय डा शर्मा र गुप्ताले लिए शपथ

नब नियुक्तिमन्त्रीद्वय डा शर्मा र गुप्ताले लिए शपथ

  • काठमाडौं । नब नियुक्तिमन्त्रीद्वय डा. सुधा शर्मा गौतम,बब्लु गुप्ताले पद तथा गोपनियताको शपथ भएको छ । राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति पौडेलले उहाँहरु शपथ गराउनु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij