Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

कभा पुरुष भलिबलमा आज नेपाल अफगानिस्तानसँग खेल्दै

कभा पुरुष भलिबलमा आज नेपाल अफगानिस्तानसँग खेल्दै

  • काठमाडौं । बंगलादेशको मिरपुरमा जारी काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गत आज नेपालले अफगानिस्तानसँग खेल्दैछ । यो खेल आज दिउसो सवा १ बजेदेखि शुरु हुने छ । 

    onlinepatrika
    Arghakhachi

    नेपालले यसअघि खेलेका तीन खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले यसअघि तुर्किमेनिस्तान र बंगलादेशसँग लगातार हार बेहोरेपछि तेस्रो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो ।

    AGNI GROUP

    नेपालले अब अर्को खेल अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij