Jun 10 2026 | २०८३, जेठ २७ गते
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणले पार्टीको कार्यकारी प्रमुख पदबाट राजीनामा दिएका छन् ।
पार्टी प्रमुखबाट राजीनामा दिएसँगै उनले पार्टीका अर्का नेता सीपी गजुरेलाई महासचिवको जिम्मेवारी दिएका छन् । वैद्यले पार्टी गठनदेखि नै पार्टीको महासचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए । वैद्य केही समयदेखि अस्वस्थ छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij