Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

यसरी मनाइयो ७०औं प्रहरी दिवस

यसरी मनाइयो ७०औं प्रहरी दिवस

  • काठमाडौं । नेपाल प्रहरीले आज ७०औं प्रहरी दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालयमा एक समारोहकाबीच दिवस मनाइएको हो ।

    onlinepatrika
    Arghakhachi

    अमर प्रहरीलाई श्रद्धाञ्जली अर्पण गरेर दिवस मनाइएको हो । दिवसका अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिएको छ । यसपक अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानाले लाइफटाइम अचिभमेन्ट अवार्ड पाएका हुन् ।

    AGNI GROUP

    प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा गृहमन्त्री ओमप्रकाश अर्याललगायत सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए ।

    कार्यक्रममा गृहमन्त्री अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाका परिवारलाई अमर प्रहरीको रुपमा कदर पत्रसहित सम्मान गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij