Jun 10 2026 | २०८३, जेठ २७ गते
ललितपुर । नेपाल संवत ११४६ को उपलक्क्षमा झी पुचः ठेचोले दोस्रो उपत्यकाव्यापी रनिङ्ग शिल्ड मन्दः (मण्डला) प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगिता गोदावरी नगरपालिका वडा नं १२ मा कार्तिक ५ गते बुधबार बिहान ९ बजे देखि बेलुका ३ बजे सम्म चल्ने जनाइएको छ ।
उक्त मण्डला बनाउने प्रतियोगितामा प्रथम हुनेले नगद पुरस्कार रु २५ हजार पाउनेछन् । यस्तै द्वितीय पुरस्कार रु १५ हजार र तृतीय पुरस्कार रु १० हजार रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij