Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

जनस्वराज पार्टी मधेस प्रदेशमा तटस्थ बस्ने

जनस्वराज पार्टी मधेस प्रदेशमा तटस्थ बस्ने

  • काठमाडौं । राजस्व पार्टी मधेस प्रदेशमा तत्काल तटस्थ बस्ने भएको छ । जनमत पार्टी छोडेर नवगठित राजस्व पार्टीमा लागेका मधेस प्रदेशका निःवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले तत्काल तटस्थ बस्ने बताएका हुन्  । 

    onlinepatrika
    Arghakhachi

    जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर निःवर्तमान मुख्यमन्त्री सिंहले अहिले आफ्नो दल तटस्थमा बस्ने जानकारी दिए । 

    AGNI GROUP

    अहिले सनाखत पक्रिया चलिरहेको समयमा कुनै एक पक्षलाई समर्थन दिने पक्षमा आफूहरू नरहेको बताए । 

    सिंहले आफूहरू अहिले तत्काल कुनै पक्षमा नरहे पनि रचनात्मक भूमिका खेल्ने कुनै पनि पक्षलाई समर्थन जनाउन आफूहरू तयार रहेको बताए । 

    साथै आफ्नो कार्यकालमा भएका कामहरूको फेहरिस्त सुनाउँदै युवाहरूमा देखिएको आक्रोश र उनीहरूको अपेक्षा पूरा गर्नतर्फ सरकार लाग्नुपर्ने सुझाव समेत दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij