
May 14 2025 | २०८२, वैशाख ३१ गते
ललितपुर । अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट अहिलेसम्मको क्षति बढेको छ । अहिलेसम्म १८ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । ललितपुरको विविध स्थानबाट ४ सय ८१ जनाको उद्दार गरिएको छ । त्यस्तै, विभिन्न स्थानवाट १५ जना हराइरहेका छन् ।
कहाँबाट कतिको उद्दार भयो ?
सानेपाको क्षेत्रबाट – १३३ जना ।
नक्खु हार्मोनि कोलोनिबाट – ४९ जना
बुङमति क्षेत्रबाट – ७५ जना
चापागाँउ क्षेत्रबाट – ५८ जना
यू एन पार्कबाट – ३ जना
ईमाडोल क्षेत्रबाट – ४० जना
सातदोबाटो क्षेत्रबाट – ७४ जना
ग्वार्को क्षेत्रबाट – ४३ जना
बाडेगाउँ क्षेत्रबाट – २ जना
हेलिकोप्टरद्धारा उद्दार संख्या – ४ जना (नेपाल आर्मी)
बाढीका कारण विपद् आइपरेका स्थानमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र महानगर नगर प्रहरी बलको टोलीले सक्रियतापूर्वक आफ्नो भूमिका निभाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij