Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

बाढी र पहिरोले यी सडकखण्ड अवरुद्ध

बाढी र पहिरोले यी सडकखण्ड अवरुद्ध

  • काठमाडौं । अविलर वर्षाका कारण देशका विभिन्न भूभाग डुबानमा परेका छन् । वर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न राजमार्गसमेत अवरुद्ध भएका छन् ।

    images
    images
    images

    लगातारको वर्षाले काठमाडौं– नागढुङ्गा–चितवन सडक, काठमाडौं–धुलिखेल–सिन्धुली, मुग्लिङ–पोखरा, चितवन–बुटवल, धुलिखेल–खावा–दोलखा सडकखण्ड अवरुद्ध भएका छन् ।

    यस्तै, बेनी–मुस्ताङ, कैलाली–बझाङ–बाजुरा, झापा–इलाम (मेची राजमार्ग) तथा काठमाडौं–हेटौंडा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij