Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

हिरासत फोडेर भागेका मध्ये ४ थुनुवा पक्राउ

हिरासत फोडेर भागेका मध्ये ४ थुनुवा पक्राउ

  • काठमाडौं । धनुषा प्रहरीको हिरासत फोडेर भागेका चार थुनुवा पक्राउ परेका छन् ।

    images
    images
    images

    सोमबार राति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएकामध्ये चार जना पक्राउ परेका हुन् ।
    जसमध्ये सत्यम झालाई तत्कालै प्रहरीले जनकचोकबाट पक्राउ गरेको थियो ।

    भागेका आठ जनामध्ये थप तीनजनालाई प्रहरी धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरेको हो ।

    अझै फरारहरुको खोजी भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij