Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

भावी कार्यक्रमको तयारीमा नेपाली कम्युनिष्ट पार्टी

भावी कार्यक्रमको तयारीमा नेपाली कम्युनिष्ट पार्टी

  • काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टी भावी कार्यक्रमको तयारीमा जुटेको छ ।

    onlinepatrika
    Arghakhachi

    १० भन्दा बढी दलको एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा समेत दर्ता भइसकेको अवस्थामा भावी कार्यक्रम तय गर्न पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा उपलब्ध पूर्व पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको छ । 

    AGNI GROUP

    बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि उपस्थिति छ ।बैठकमा प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम  गर्ने बारे,  स्थान र समय तय गर्ने बारे पनि छलफल भइरहेको संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij