Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस गरिएको छ ।
बढुवा समितिको शुक्रबार बसेको बैठकले कार्कीलाई रिक्त रहेको एआइजी पदमा बढुवा सिफारिश गरेको हो । तत्कालिन एआइजी दानबहादुर कार्की आइजीपीमा बढुवा भएको एआइजीमा कार्कीलाई बढुवा सिफारिस गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij