Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

टेस्ट क्रिकेट: दक्षिण अफ्रिका १५९ रनमा अलआउट, बुमराहले लिए ५ विकेट

टेस्ट क्रिकेट: दक्षिण अफ्रिका १५९ रनमा अलआउट, बुमराहले लिए ५ विकेट

  • काठमाडौँ । दक्षिण अफ्रिका भारतविरुद्धको पहिलो टेस्टको पहिलो इनिंगमा १५९ रन बनाएर अल आउट भएको छ ।

    onlinepatrika
    Arghakhachi

    टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीका ले ५५ ओभर खेल्दै १५९ रन बनाएर अल आउट भएको हो । दक्षिण अफ्रिकाका लागि एडेन मार्क्रमले सर्बाधिक ३१ रन बनाए भने वीआन रिकेलटन र टोनी डे जोर्जीले २४-२४ रन बनाएका थिए ।

    AGNI GROUP

    त्यस्तै भारतीय बलर जसप्रित बुमराहले सर्बाधिक ५ विकेट लिए भने कुलदीप यादव र मोहमद सिराजले २-२ विकेट लिए । टेस्टको पहिलो दिन भारतले आफ्नो पहिलो इनिंगको ब्याटिंग शुरु गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij