Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

निवर्तमान महानिरीक्षक खापुङलाई विदेश भ्रमण जान रोक

निवर्तमान महानिरीक्षक खापुङलाई विदेश भ्रमण जान रोक

  • काठमाडौँ । निवर्तमान महानिरीक्षक चन्द्र कुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    भदौ २३ र २४ गतेको घटना सम्बन्धि जाँचबुझ आयोगले खापुङलाई आजदेखि लागु हुने गरि कुनै पनि समय आयोगमा उपस्थित हुनुपर्ने भएकाले विदेश भ्रमण र आयोगको स्वीकृत बेगर काठमाडौँ उपत्यका छोड्न नपाउने निर्णय गरेको आयोगक सदस्य विज्ञान राज शर्माले जानकारी दिएका छन् ।

    AGNI GROUP

    खापुङको ३० बर्षे सेवा अवधिक कारण गएरति १२ बजेदेखि कार्यकाल सकिएको थियो ।

    ayog1763017610.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij