Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

दानबहादुर कार्की नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त

दानबहादुर कार्की नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त

  • काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन् । 

    onlinepatrika
    Arghakhachi

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    AGNI GROUP

    ३० वर्षे सेवा अवधिका कारण वर्तमान महानिरीक्षक चन्द्रकुवेर खापुङ कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जानुअघि सरकारले कार्कीलाई महानिरीक्षक नियुक्त गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij