Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता

मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता

  • काठमाडौं । मधेस प्रदेशमा सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम रक्कीप्रसाद साह र सुजित यादवले संयुक्त रूपमा आज रिट दायर गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनीहरूले मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेशसभालाई विपक्षी बनाएर रिट दायर गरेका छन् । सर्वोच्च अदालतले उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि कात्तिक २५ गते मिति तोकेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij